नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “उच्च माध्यमिक शिक्षा नियमावली, २०५२” रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।